FAQs Complain Problems

prashasan shakha

विबाह

सामाजीक सुरक्षा भत्ता कुन कुन वर्गका ब्यक्तिहरूले पाउछन ?

जेष्ठ नागरिक (अन्य )७० वर्ष वा सो भन्दा माथि 

जेष्ठ नागरिक (दलित)६० वर्ष वा सो भन्दा माथि

बिधुवा महिला

एकल महिला

अति असक्त अपाङ्ग

पूर्ण अपाङ्ग

दलित बालबालिका (जन्मेको दिन वाट ५ वर्ष सम्म)

नागरिकता प्रमाणपत्र सिफारिस प्राप्त गर्न पेश गर्नुपने कागजातहरू के के हुन ?

विबरण भरेको अनुसूची फारम

शैक्षिक योग्यताको प्रमाण पत्र

जन्म दर्ताको प्रमाणपत्र

बाबुको नागरिकताको प्रमाणपत्र

पासपोर्ट साईजको सादा फोटो ५ प्रति

विवाहित महिलाको हकमा विबाह दर्ताको प्रमाणपत्र

माइतीपट्टिका बुवा वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता(प्रयोजन हेरी बसाई सराई,मृत्यु दर्ताको प्रमाणपत्र )

समस्या दर्ता

Pages