FAQs Complain Problems

prashasan shakha

सामाजिक परिचालकको एक दिने अभिमुखीकरण तालिम सम्पन्न

रौतामाई गाउँपालिकाको बस्तुस्थिति विवरण(profile)निर्माण गर्ने सम्बन्धमा यस गाउँपालिका का सामाजिक परिचालकहरुलाई मिति २०७५/०२/१५ गते मंगलबारका दिन एक दिने अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न गरियो|

रौतामाई गाउँपालिका भुट्टारको शिविर कार्यक्रम २०७५/०२/०५-०६

रौतामाई गाउँपालिका भुट्टार केन्द्रमा  मिति २०७५/०२/०५-०६ मा भएको  नागरिकता, अपाङ्ग परिचय पत्र , स्वाथ्य ,पशु स्वास्थ्य ,तथा कृषि शिविर कार्यक्रम सम्पन्न भयो|

रौतामाई गाउँपालिकाको कार्यालयबाट राहत वितरण

रौतामाई गाउँपालिका वडा नं १ नामेटरको दलीत बस्तीमा आगलागी पिडितहरुलाई राहत वितरण गरियो |

Pages