रौतामाई गाउँपालिकाको बस्तुस्थिति विवरण(profile)निर्माण गर्ने सम्बन्धमा यस गाउँपालिका का सामाजिक परिचालकहरुलाई मिति २०७५/०२/१५ गते मंगलबारका दिन एक दिने अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न गरियो|
रौतामाई गाउँपालिका भुट्टार केन्द्रमा मिति २०७५/०२/०५-०६ मा भएको नागरिकता, अपाङ्ग परिचय पत्र , स्वाथ्य ,पशु स्वास्थ्य ,तथा कृषि शिविर कार्यक्रम सम्पन्न भयो|