FAQs Complain Problems

prashasan shakha

एकीकृत सम्पति विवरण सम्बन्धी विज्ञ टोलीसंग छलफल कार्यक्रम

रौतामाई गाउपलिकाको आयोजनामा एकिकृत विवरण सम्बन्धी वडा स्थरमा छलफल गरि गाउपलिका स्थरिय विज्ञ टोली र राजनैतिक दल,स्थानीय बुद्धिजिबी संग छलफल भएको थियो|

रौतामाई गाउँपालिका पूर्ण खोप घोषणा

मिति २०७५  असार १५ का दिन रौतामाई गाऊपालिका भुट्टार उदयपुरमा स्वास्थ्य कार्यक्रम अन्तर्गतको पूर्ण खोप सुनिश्चित  गाऊपालिका घोषणा भएको छ| यस कार्यक्रमलाई सफल बनाउन यस गा.पा अन्तर्गतका स्वास्थ्य इकाई,

इ-हाजिरी(E-attendance) सेवा संचालन

रौतामाई गाउँपालिका लाई सूचना प्रबिधि मैर्त्री बनाउने कार्य अन्तर्गत इ-हाजिरी(e-attendance)प्रणाली सेवा यहि मिति २०७५/०२/२९ गते मंगलबारका दिन वडा नं ७ मुर्कुचीको वडा कार्यालय,स्वास्थ्य केन्द्र, श्री मा.वि मुर्कुची र श्री जनता साना किसान नि.मा.बि बाट संचालान गरियो साथै यस गाउँपालिका को अन्य सरकारी

Pages