समाचार
इ-हाजिरी(E-attendance) सेवा संचालन
रौतामाई गाउँपालिका लाई सूचना प्रबिधि मैर्त्री बनाउने कार्य अन्तर्गत इ-हाजिरी(e-attendance)प्रणाली सेवा यहि मिति २०७५/०२/२९ गते मंगलबारका दिन वडा नं ७ मुर्कुचीको वडा कार्यालय,स्वास्थ्य केन्द्र, श्री मा.वि मुर्कुची र श्री जनता साना किसान नि.मा.बि बाट संचालान गरियो साथै यस गाउँपालिका को अन्य सरकारी निकायहरुमा पनि जडान काम जारी हुने|
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    





