FAQs Complain Problems
"समृद्द गाउँपालिका हाम्रो अभियान सबै सुखी र खुसी रहौं यहि हाम्रो पहिचान"

 

७४/७५

रौतामाई गाउँपालिका भुट्टारको शिविर कार्यक्रम २०७५/०२/०५-०६

रौतामाई गाउँपालिका भुट्टार केन्द्रमा  मिति २०७५/०२/०५-०६ मा भएको  नागरिकता, अपाङ्ग परिचय पत्र , स्वाथ्य ,पशु स्वास्थ्य ,तथा कृषि शिविर कार्यक्रम सम्पन्न भयो|