समाचार
सामाजिक परिचालकको एक दिने अभिमुखीकरण तालिम सम्पन्न
रौतामाई गाउँपालिकाको बस्तुस्थिति विवरण(profile)निर्माण गर्ने सम्बन्धमा यस गाउँपालिका का सामाजिक परिचालकहरुलाई मिति २०७५/०२/१५ गते मंगलबारका दिन एक दिने अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न गरियो|
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    


