रौतामाई गाउँपालिका भुट्टार केन्द्रमा मिति २०७५/०२/०५-०६ मा भएको नागरिकता, अपाङ्ग परिचय पत्र , स्वाथ्य ,पशु स्वास्थ्य ,तथा कृषि शिविर कार्यक्रम सम्पन्न भयो|
माननीय वन,पर्यटन तथा वातावरण मन्त्री जगदिश कुसियात ज्जूलाई पर्यटकीय क्षेत्र रौता पोखरीमा सम्भावित पर्यटकियक्षेत्रको ज्ञापनपत्र बुझाउदै गरेका केहि तस्बिर |