मिति २०७५ असार १५ का दिन रौतामाई गाऊपालिका भुट्टार उदयपुरमा स्वास्थ्य कार्यक्रम अन्तर्गतको पूर्ण खोप सुनिश्चित गाऊपालिका घोषणा भएको छ| यस कार्यक्रमलाई सफल बनाउन यस गा.पा अन्तर्गतका स्वास्थ्य इकाई,
रौतामाई गाउँपालिका लाई सूचना प्रबिधि मैर्त्री बनाउने कार्य अन्तर्गत इ-हाजिरी(e-attendance)प्रणाली सेवा यहि मिति २०७५/०२/२९ गते मंगलबारका दिन वडा नं ७ मुर्कुचीको वडा कार्यालय,स्वास्थ्य केन्द्र, श्री मा.वि मुर्कुची र श्री जनता साना किसान नि.मा.बि बाट संचालान गरियो साथै यस गाउँपालिका को अन्य सरकारी
रौतामाई गाउँपालिकाको बस्तुस्थिति विवरण(profile)निर्माण गर्ने सम्बन्धमा यस गाउँपालिका का सामाजिक परिचालकहरुलाई मिति २०७५/०२/१५ गते मंगलबारका दिन एक दिने अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न गरियो|
रौतामाई गाउँपालिका भुट्टार केन्द्रमा मिति २०७५/०२/०५-०६ मा भएको नागरिकता, अपाङ्ग परिचय पत्र , स्वाथ्य ,पशु स्वास्थ्य ,तथा कृषि शिविर कार्यक्रम सम्पन्न भयो|