FAQs Complain Problems

१ नं. वडा कार्यालय सम्म अथक प्रयासका साथ रौतामाई गा.पा. का उपाध्यक्ष श्री कूमारी ज्यू ठकुरी, प्र.प्र.अ. श्री पर्शूराम दहाल, वडाध्यक्ष श्री रुद्र ब. कार्की तथा वडाका प्रतिनिधि लगाएत १ नं. वडा बसिले २०७७/११/०१ का दिन बस समुध्घाटन कार्यक्रम सम्मपन्न गरियो |