समाचार
रौतामाई अध्यक्ष कप फुटबल सम्पन्न
प्रथम रौतामाई गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । जसमा गाईघाट फुटबल क्लबले उपाधि चुम्न सफल भएको थियो ।