FAQs Complain Problems

मृत्यु दर्ता

लाग्ने समय: 
प्रकृया मिलाएर आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पनिजिकधिकारी (वडा सचिब)
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निसुल्क
आवश्यक कागजातहरु: 

मृतकको नागरिकताको प्रतिलिपि ,सुचकको नागरिकताको प्रतिलिपि