FAQs Complain Problems

बसाईसराई दर्ता

लाग्ने समय: 
प्रकृया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी (वडा सचिब)
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र सम्म निसुल्क
आवश्यक कागजातहरु: 

नागरिकताको प्रतिलिपि