FAQs Complain Problems
"समृद्द गाउँपालिका हाम्रो अभियान सबै सुखी र खुसी रहौं यहि हाम्रो पहिचान"

 

आज मिति २०७७ माघ २३ गते शुक्रबारको दिन रौतामाई गाउँपालिका भुट्टार उदयपुरको ८औ गाउँसभामा समयमै उपस्सथित भई सव्य भव्यताका साथ सफल बनाउन सहयोग गर्नु हुने सम्पुर्ण रौतामाई क्यविनेटका सभा सदस्य सचिवालय टिम र कर्मचारी सवै साथीहरुलाई धन्यवाद दिन चाहान्छौ । स