FAQs Complain Problems

रौता पोखरी,चिसापानी वडा नं ६

Read More

ओडारे झरना

Read More

माझखर्क

Read More

जन प्रतिनिधि

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- मिलाएर आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी(वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी(वडा सचिब )
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र सम्म निसुल्क
आवश्यक कागजातहरुः-

सुचकको नागरिकताको प्रतिलिपि यदि अदालतबाट भएको हो भने सम्बन्ध बिच्छेद भएको फैसलाको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र सम्म निसुल्क
आवश्यक कागजातहरुः-

नागरिकताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- प्रकृया मिलाएर आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पनिजिकधिकारी (वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निसुल्क
आवश्यक कागजातहरुः-

मृतकको नागरिकताको प्रतिलिपि ,सुचकको नागरिकताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निसुल्क
आवश्यक कागजातहरुः-

दुलाहा/दुलहीको नागरिकताको फोटोकपी,हाल खिचेको पासपोर्ट साईजको फोटो वा अदालतवाट भएको भए अदालतले दिएको नाता कायम प्रतिबेदन

सेवा प्रकारः-
सेवा समयः- प्रकृया मिलाई आएको खण्डमा सोहीदिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (वडा सचिब)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

बाबुआमाको नागरिकताको फोटोकपी वा बच्चालाई VCG खोप लाको कार्डको फोटोकपी वा स्वास्थ्य चौकीमा जन्म भए जन्मको प्रतिबेदन 

 

जानकारी