FAQs Complain Problems

मिति २०८० असोज ०२ गते संविधान दिवसको अवसरमा पूर्वघोषित कार्यक्रम अनुसार रौतामाई गाउँपालिकाको कार्यालय परिसरमा साझ दिप प्रज्वलन कार्यक्रम र असोज ०३ गते बिहान को समयमा बृहत रूपमा सरसफाई कार्यक्रम गरिएको छ ।