FAQs Complain Problems

रौतामाई गाउँपालिकाले आगामी आ ब ०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा पालिकामा रहेको क्रियाशिल राजनीतिक दलको प्रमुख, प्रतिनिधि र सरोकारवाला सङ सुझाव तथा छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।