FAQs Complain Problems

रौतामाई गाउँपालिकाको मोबाइल एपलिकेशन सुरुवात गरिएको सूचना !!!!

रौतामाई गाउँपालिकामा  मोबाईल एप्लीकेसनको सुरुवात गरिएको छ। यस एप्लीकेसन मार्फत गाउँपालिकामा भएको हरेक गतिबिधी, सुचना तथा समाचार एवम् कार्यक्रमहरुको जानकारी मोबाईलद्वारा थाहा पाउन सकिन्छ। यसको लागि आफ्नो मोबाईलको playstore मा गइ Rautamai Rural Municipality टाईप गरेर Install गर्नु पर्ने हुन्छ। मोबाईल एप्लीकेसन पाउनकाे लागि  यहाँ क्लिक गर्नुहाेस् https://play.google.com/store/apps/details?id=infodev.doit_rautamaimun

आर्थिक वर्ष: