FAQs Complain Problems

रौतामाई गाउँपालिका पूर्ण खोप घोषणा

मिति २०७५  असार १५ का दिन रौतामाई गाऊपालिका भुट्टार उदयपुरमा स्वास्थ्य कार्यक्रम अन्तर्गतको पूर्ण खोप सुनिश्चित  गाऊपालिका घोषणा भएको छ| यस कार्यक्रमलाई सफल बनाउन यस गा.पा अन्तर्गतका स्वास्थ्य इकाई,

स्वास्थ्य चौकीका कर्मचारीहरु र राजनैतिक दल,बुद्दिजिबी सम्पूर्णको सक्रिय सहभागिता र सहकार्यमा पूर्ण खोप घोषणा कार्यक्रम सम्पना भएको छ|

आर्थिक वर्ष: