FAQs Complain Problems

चार किल्ला प्रमाणित गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन्?

विवरण भरेको अनुसूची फारम

शैक्षिक योग्यताको प्रमाणपत्र

जन्मदर्ताको प्रमाणपत्र

बाबुको नागरिकताको प्रमाणपत्र 

पासपोर्ट साइजको सादा फोटो ५ प्रति

विवाहित महिलाको हकमा विबाह दर्ताको प्रमाण पत्र

माईतीपट्टिका बाबु वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता(प्रयोजनको हेरी बसाई सराई,मृत्यु दर्ताको प्रमाणपत्र)