FAQs Complain Problems

घर जग्गा पास सेवा प्राप्त गर्ने पेश गर्नुपर्ने कागजातहरु के के हुन्?

जग्गाधनि प्रमाण पुर्जा

नापी नक्सा (ब्लु प्रिन्ट)

जग्गा धनीको नागरिकता प्रमाण पत्र

घर नक्साको ढाँचा(डीजाईन) र कर चुक्ता गरेको रसिद